× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नोबेल शान्ति पुरस्कार २०२१ संयुक्तरुपमा पत्रकारद्वय मारिया रेसा र डिमित्री आन्द्रेभिच मुरातोभले जिते

    ३ वर्ष पहिले

    असोज-२२, यस वर्षको नोबेल शान्ति पुरस्कार अमेरिकी पत्रकार ५८ वर्षीय रेसा फिलिपिनो र ६० वर्षीय रुसी पत्रकार डिमित्री आन्द्रेभिच मुरातोभलाई संयुक्तरुपमा दिने घोषणा गरेको छ ।

    प्रजातन्त्र र दिगो शान्तिका लागि अपरिहार्य रहेको अभिव्यक्ति स्वतन्त्रताको रक्षामा उनीहरुले गरेको प्रयासका लागि नोबेल शान्ति पुरस्कार प्रदान गरिएको नोबेल कमिटीले जनाएको छ ।

    यसैगरि आगामी सोमबार अर्थशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा गरिने छ।