× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिङ नजिकै ठुलाे पहिराे खस्याे, पृथ्वीराजमार्ग पुर्ण रुपमा अबरुद्ध ।

    ३ वर्ष पहिले

    आश्विन ६, मुग्लिङ ।
    केहिदिनदेखि परेकाे अविरल वर्षाका कारण पहिराे खस्दा राजधानी जाेड्ने मुख्य राजमार्गहरु अबरुद्ध भएका छन् । मंगलबार राति करिब १०;३० बजेकाे समयमा पृथ्वी राजमार्ग अन्तरगत चितवनकाे ईच्छाकामना गाउपालिका वडा नं.४ स्थित नाग्दी खाेला नजिकै ठुलाे पहिराे खस्दा राजमार्ग पुर्ण रुपमा अबरुद्ध हुन पुगेकाे हाे । पहिराे ठुलाे भएकाे र माथिबाट पहिराे झरिरहेकाे कारण भाेली विहान मात्र पहिराे हटाउन शुरु गरिने ईलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएका प्रहरीले हाईवे समाचारलाई जानकारी दिएका छन् । त्यस्तै मुग्लिङ नारायणगढ सडक खण्डमा समेत विभिन्न ठाउमा पहिराे खस्दा राजमार्ग पुर्ण रुपमा अबरुद्ध भएकाे प्रहरीले बताएका छन् ।