× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिन नारायणगढ सडकखण्ड पुन: अबरुद्ध

    ३ वर्ष पहिले

    असार-१८,मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका- २९ अन्तर्गत सेती दोभानमा पहिरो जाँदा राजमार्ग पुनः अवरुद्ध भएको छ ।

    केही समय अघि मात्र चारकिलोमा खसेको ठुलो पहिरो हटाएपछि मुग्लिन-नारायणगढ सडक एकतर्फी खुलेकोमा सेती दोभानमा पहिरो जाँदा राजमार्ग पुनः अवरुद्ध भएको हो ।