दोस्रो चरणको दोस्रो दिनको लकडाउनको प्रभाव @मुग्लिन (फोटो फिचर)
३ वर्ष पहिले
निषेधाज्ञाको दोस्रो दिन बजार सुनसान प्राय बनेको थियो । विहनै देखि प्रहरीहरु खटिएर निर्माणका सामाग्री बोकेका सवारी साधनलाई मुग्निलमा रोकी बेलुकी मात्र काठमाण्डौ प्रवेशका लागि पठाइएको थियो । तस्विरः विनोद श्रेष्ठ