× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • गण्डकी

    आँबुखैरेनीमा बस दुर्घटना हुँदा १४ घाइते

    ४ वर्ष पहिले

    मंसिर ११, तनहुँ ।
    पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी ३ खहरेपुलमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । डुम्रेबाट आँबुखैरेनी आउदै गरेको लु २ ख ८८३ नम्बरको मिनी बस अनियन्त्रित भई पुलबाट करिब ५ मिटरतल खसेको प्रहरीले जनाएको छ ।

    घाइतेहरुको उपचराको लागि आँबुखैरेनी स्थित रहेको छिम्केश्वरी जनरल हस्पिटल र चितवनको भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।