४ वर्ष पहिले
यस वर्ष अथशास्त्र तर्फको नोबेल पुरस्कारबाट दुईजना अर्थशास्त्री सम्मानित हुने भएका छन्। भर्खरै रोयल स्विडिस एकाडेमी अफ साइन्सेसले अमेरिकी अर्थशास्त्रीद्वय पल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाईलाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
लिलामीको सिद्धान्तमा सुधार तथा लिलामीका नयाँ विधिको आविष्कारका लागि दुई अर्थशास्त्रीलाई यो पुरस्कार दिने निर्णय गरिएको नोबेल पुरस्कार कमिटीले बताएको छ ।