× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    राति ९ः३० बजे चारकिलोमा पुनः पहिरो खस्यो, मुग्लिन नारायणगढ सडक दुवै तर्फ अबरुद्ध ।

    ४ वर्ष पहिले

    आशि्वन ७, चितवन । मुगि्लन नारायणगढ सडक खण्डको चारकिलोमा पुन पहिरो खस्दा राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको छ । केही बेर अघि मात्र एकतर्फी सुचारु गरेको उक्त ठाउमा पुन पहिरो खसेर दुवै तर्फ राजमार्ग अबरुद्ध भएको प्रहरीले जानकारी दिएको छ। पहिरो हटाएर मेशिन फर्किसकेको हुदा पहिरो पुनः पहिरो हटाउन मेशिन मगाइएको ड्युटिमा खटिएका ट्राफिक प्रहरी कार्यालय मुगि्लनका प्रहरी सहायक निरीक्षक युवराज बसौलाले जानकारी दिनुभएको छ । पहिरो हटाउन वर्षाभइरहेको र पहिरो खस्ने क्रम नरोकिएकोले सकभर आजराति यो राजमार्ग भएर यात्रा नगर्न पनि उहाँले सुझाएका छन् । उता मुगि्लन काठमाण्डौ सडक भने एक तर्फी सुचारु रहेको जानकारी प्राप्त भएको छ ।