× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    फेरी पहिरो खस्यो राजमार्ग अबरुद्ध ।

    ४ वर्ष पहिले

    आश्विन ७, चितवन
    अविरल वर्षाको कारण विभिन्न ठाउमा पहिरो खस्दा राजमार्ग अबरुद्ध भएको छ । मुगि्लन नारायणगढ सडक खण्डको चारकिलोमा पुन पहिरो खस्दा राजमार्ग अबरुद्ध बनेको हो ।

    त्यस्तै पृथ्वीराजमार्ग अन्तरगत धादिङ्गको जोगिमारा, गजुरी, बादरे लगाएतका ठाउहरुमा पहिरो खस्दा राजमार्ग अबरुद्ध बन्न पुगेको हो ।

    पहिरोका कारण राजमार्ग पुर्ण रुपमा अवरुद्ध बनेको छ भने राजमार्ग अबरुद्ध हुँदा सयौ सवारी साधनहरु जाममा परेका छन् । पहिरो हटाउने काम शुरु गरिसकेको तर वर्षा भइरहेकोले पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ ।