× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पहिरोको कारण मुग्लिन नारायणगढ सडक पुन:अबरुद्ध, भोली मात्र खुल्ने ।

    ४ वर्ष पहिले


    भाद्र २९, चितवन
    वर्षाका कारण मुगि्लन नाराययणगढ सडक खण्डमा पहिरो जादा पुर्ण रुपमा अवरुद्ध भएको छ । आज दिउँसो इच्छाकामना गा.पा. वडा नं ६ पाँच किलो नजिक चोर खोलामा झरेको पहिरोको कारण अवरुद्ध भएको मुग्लिङ– नारायणगढ सडक बेलुकी एकतर्फी रुपमा मात्र सवारी आगमन भएकोमा वर्षाका कारण अहिले २२ः३० बजेको समयमा पुनः सोहि स्थानमा पहिरो गई बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ । वर्षा भइरहेको र विहान मात्र पहिरो हटाउने काम गरिने भएकोले आज राति उक्त राजमार्गको प्रयोग नगर्नको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोध गरेका छन् । हाल यो सडकखण्डमा रहेका सवारी साधनहरुले रातको समय र संभावित पहिरोको जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा रहनुहुनको लागि समेत अनुरोध गरेका छन् ।