× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पहिराे कारण अबरुद्ध मुग्लिङ नारायणगढ सडक खण्ड ८ घण्टा पछि दुवै तर्फी खुल्याे ।

    ४ वर्ष पहिले

    भाद्र २६, चितवन ।
    आज विहान करिब ८:३० बजे  मुग्लिङ नारायणगढ सडक खण्डकाे ४ किलाेमा खसेकाे पहिराे करिव ८ घण्टा लगाएर दुवै तर्फ यातायात सञ्चालन भएकाे छ । पहिराे हटाउन सडक डिभिजन कार्यालय भरतपुरकाे २ वटा लाेडरकाे प्रयाेग गरिएकाे थियाे । एकतर्फि बाटाे सञ्चान गर्दै पहिराे हटाएकाे र माथिबाट पहिराे झर्न नराेकिएकाेले पहिराे हटाउन समय लागेकाे लाेडर अपरेटर अमर गुरुङले बताउनु भयाे ।