× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    भोलि देखि मुग्लिङ – नागढुङ्गा सडक खण्ड दैनिक ६ घण्टा सडक बन्द हुने

    चैत्र-१६, भोलि देखि मुग्लिङ - नागढुङ्गा सडक खण्ड दैनिक ६ घण्टा सडक बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका…

    ४ महिना पहिले

    एमाले सचिव महेश बस्नेतलाई पक्राउ गर्ने अनुमति दिन अदालतद्वारा अस्वीकार

    चैत्र-१६,जिल्ला अदालत काठमाडौंले नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्ने अनुमति दिन अस्वीकार गरेको छ । न्यायाधीश ध्रुव कार्कीको इजलासमा सोमबार फाइल पेश हुँदा अदालतले…

    एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा सरकारलाई कारण देखाउ आदेश जारी

    चैत्र-१६,नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ विरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । ओलीकी श्रीमती राधिका शाक्यले दायर…

    कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

    चैत्र-१६, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका…

    ओली र लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

    चैत्र-१५,अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालतले नेकपा एमालेका अध्यक्षसमेत रहेका…

    ४ महिना पहिले

    तीन पूर्वप्रधानमन्त्री माथि पनि सम्पत्ति छानविन प्रक्रिया अगाडी बढ्यो

    चैत्र-१५, बालेन सरकारले केपी ओली, प्रचण्ड र शेरबहादुर देउवाको सम्पत्ति छानविनको प्रक्रिया अगाडी बढाएको छ । तीन जना नै पूर्व प्रधानमन्त्रीको सम्पत्ति छानविन प्रक्रिया अगाडी…

    फेरि वढ्यो सुन तथा चाँदीको मूल्य

    चैत्र-१५, आज सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको हो। स्थानीय बजारमा सुनको मूल्य…

    कांग्रेस नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

    चैत्र-१५, नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कालाई आज बिहान बुढानीलकण्ठबाट पक्राउ गरेको…

    च्यासलमा प्रहरी र एमाले कार्यकर्ताबीच झडप

    चैत्र-१४, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउको विषयलाई लिएर च्यासलमा एमाले कार्यकर्ता टायर बालेर विरोध प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनका क्रममा च्यासलमा प्रहरी र…

    ४ महिना पहिले

    पक्राउ परेका ओली र लेखकलाई २४ घण्टाभित्र अदालतमा हाजिर गराइने

    चैत्र-१४, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ परेको २४ घण्टाभित्र आइतबार (चैत १५) काठमाडौं जिल्ला अदालतमा हाजिर गराइने छ । फौजदारी कानुनका…