× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिन चोकमा ट्रकले बसलाई ठक्कर दिँदा केही यात्रुलाई सामान्य चोटपटक

    साउन-१०, चितवनको इच्छाकामना गाउँपालिका मुग्लिनको चोकमा ट्रकले यात्रुवहाक बसलाई ठक्कर दिएको छ। मुग्लिनको चोकमा पोखरा देखि नारायणगढ जाँदै गरेको ना.४. ख २०९१ नंम्बरको मालवाहक ट्रकलाई…

    ४ वर्ष पहिले

    इच्छाकामना फेरि एक जनामा कोरोना सङ्क्रमण पुष्टि

    साउन-१०, चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा मंगलबार एक जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। मंगलबार भरतपुर अस्पतालमा गरिएको परिक्षणमा ईच्छाकामना गाउँपालिका वडा नं ३ का ४९…

    चितवनमा आज एकैदिन १३ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ४१ पुग्यो

    साउन-१०, चितवनमा आज (मंगलबार) एकैदिन १३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार ४० पिसिआर परीक्षण हुँदा १२ जना र ३ एन्टिजेन…

    पछिल्लो २४ घण्टामा ६ सय ३८ संक्रमित थपिँदा २ जनाको मृत्यु

    साउन-१०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ३८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११…

    आज सुन तथा चाँदीको भाउ घट्यो

    साउन-१०, आज (मंगलबार) सुन तथा चाँदीको भाउ घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९४…

    कस्तो रहला आजको मौसम?

    साउन-१०, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहेको छ…

    भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त

    साउन-९, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डमा रिक्त रहेको अध्यक्ष पदका लागि अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीलाई नियुक्त गरेको छ । आज…

    ४ वर्ष पहिले

    पछिल्लो २४ घण्टामा ५ सय ६८ संक्रमित थपिँदा १ जनाको मृत्यु

    साउन-९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ६८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११…

    चितवनको नारायणगढमा ट्याङकरले मागेर खाँदै हिड्ने पुरुषलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु

    साउन-९, चितवन नारायणगढको पुल्चोकमा ट्याङकरले मागेर खाँदै हिड्ने पुरुषलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले जनाए अनुसार आज(सोमबार) दिउसो १ बजे…

    चितवनमा पछिल्लो २४ घण्टामा ५ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या २८

    साउन-९, चितवनमा पछिल्लो २४ घण्टामा ५ कोरोना संक्रमित थपिएका छन् ।आज शनिबार थपिएका ५ संक्रमितहरु भरतपुर महानगरपालिकाका रहेका छन्। स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार ५७…