× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिन चोकमा ट्रकले बसलाई ठक्कर दिँदा केही यात्रुलाई सामान्य चोटपटक

    ९ श्रावण २०७९, मंगलवार

    ९ श्रावण २०७९, मंगलवार

    साउन-१०, चितवनको इच्छाकामना गाउँपालिका मुग्लिनको चोकमा ट्रकले यात्रुवहाक बसलाई ठक्कर दिएको छ।

    मुग्लिनको चोकमा पोखरा देखि नारायणगढ जाँदै गरेको ना.४. ख २०९१ नंम्बरको मालवाहक ट्रकलाई पोखराबाट काठमाडौं जाँदै गरेको बा३ख ४८४९ नंवरको यात्रुवहाक बसले ओभरटेक गर्ने क्रममा ट्रकले बसलाई ठक्कर दिएको हो।

    ट्रकले यात्रुवहाक बसलाई ठक्कर दिँदा बसमा सवारी केही यात्रुलाई सामान्य चोटपटक लागेको छ।

    सम्बन्धित शीर्षकहरु