असार-९, इच्छाकामना गाउँपालिकाको आर्थिक वर्ष २०७५/७६ मा ५ करोड बढी बेरूजु रहेको छ । महालेखा परीक्षकको कार्यालयले आव ०७५÷७६ मा इच्छाकामनाको अन्तिम लेखापरीक्षण गरी ५ करोड एक…
असार-२, मुग्लिङ र आसपासका क्षेत्रमा अबरुद्ध भएकाे १८ घण्टा पछि टेलिफाेन र ईन्टरनेट सेवा सञ्चालनमा आएकाे छ । नेपाल टेलिकम, स्मार्ट सेल, वर्ल्ड लिङ्क, सुविसु…
जेठ-२६, चितवनको इच्छाकामना गाउँपालिकाका वडा नम्बर ५ मुग्लिनमा निर्माणाधीन गणेश मन्दिरको लागि नेवार गुठी समाजका थकाली मननारायण श्रेष्ठ तथा उहाँका श्रीमति स्वर्गिय बालकुमारी श्रेष्ठ परिवारबाट…
जेठ-१९, चितवनको इच्छाकामना गाउँपालिकाका वडा नम्बर ५ मुग्लिनमा निर्माणाधीन गणेश मन्दिरको लागि इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कीर्तिकुमार श्रेष्ठ तथा समाजसेवी कुमार श्रेष्ठले सहयोग प्रदान गरेको छ…
जेठ-१७, चितवनको इच्छाकामना गाउँपालिकाका वडा नम्बर ५ मुग्लिनमा गणेश मन्दिरको शिलान्यास भएको छ । आज गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र वडा…
जेठ-१६, चितवनको इच्छाकामना गाउँपालिकाका थप २३ जनामा कोरोना पुष्टि भएको छ । इच्छाकामना गाउँपालिकाका स्वास्थ्य शाखाले जेठ १५ गते वडा नं ३, रुप्लाङमा १८ जनामा…
जेठ-५, चितवनको इच्छाकामना गाउँपालिकाका दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दो छ । आज मात्र थप ३ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका…
जेठ-४, चितवनको इच्छाकामना गाउँपालिकाका थप ११ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिकाकाका थप ११ जनामा संक्रमण देखिएका हुन्।…
जेठ-३, चितवनको इच्छाकामना गाउँपालिकामा सक्रिय संक्रमितको संख्या २७ पुगेको छ । भरतपुर अस्पतालमा जेठ ३ गते गरिएको परीक्षण मा इच्छाकामना गाउँपालिका वडा नं ७ का…