× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • साहित्य

    आज २०८ औं आदिकवि भानुभक्तको जन्मजयन्ती

    असार-२९,आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती मनाइँदै छ । विक्रम सम्वत १८७१ साल असार २९ गतेका दिन तनहुँ जिल्लाको चुँदी रम्घामा आचार्य…

    २८ असार २०७८, मंगलवार

    राष्ट्रिय कविता प्रतियोगिता-०७८ मा भोजपुरकी ‘कविता राई’ प्रथम

    असार-९, नेपाल प्रज्ञा प्रतिष्ठानको ६४ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित ‘राष्ट्रिय कविता महोत्सव–२०७८’मा भोजपुरकी कविता राई प्रथम भएकी छन्।  बुधबार भर्चुअल माध्यमबाट भएको कविता महोत्सवमा छनोट…

    ८ असार २०७८, बुधबार

    आबुखैरेनी स्रष्टा समाजद्वारा पुरस्कार घोषणा

    आबुखैरेनी माघ-१९, आँबुखैरेनी स्रष्टा समाजद्वारा २०७५ सालको 'आँबुखैरेनी वाङ्मय पुरस्कार' र 'इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार'को घोषणा गरेको छ। समाजको मिति २०७७/१०/१८ गते आइतबार बसेको बैठकले साहित्यतर्फ…

    १८ माघ २०७७, सोमबार

    हिउँद -कविता उमेश राई अकिन्चन

    हिउँद–१दिनको आयु छोटिएर क्रुसमाप्रस्तरको समाधिस्थ छानामाथिउदाउँछ रातको लकेटक्रिसमसको पाइलामुनिफुल्छन् हिउँका फूलहरूबाँडेर शीतको दाह्रीहराउँछ कतै सान्तक्लजहुस्सुको सेतो सिरकभित्रचोइटिएर फप्लेटा घामशीतको चश्माले हेर्छअल्कोहलिक सपनासमयको दरवान घाम संझिदैएकान्त…

    २० पुष २०७७, मंगलवार

    राष्ट्रिय कविता महोत्सव २०७७ मा प्रथम भएकी भैरवी भूगोलको कविताःनेपालको गीत

    ओढेर एक डँडाल्नो घामखाएर एक फाँको हावाबाँचिरहेछयो घामपानीको जीवन। थाहा छैन कुन धातुसक्रिय छ मभित्रर उच्चानुभूति गरिरहन्छुम आफूमा। लाग्छ,तराईको फाँटजस्तैफराकिलो बनाइदिऊँ—मानिसको छाती,सगरमाथाजस्तै उच्च बनाइदिऊँनेपालीको शिर,ज्ञान,…

    ४ पुष २०७७, आईतवार

    प्राज्ञसभाबाट विभिन्न पुरस्कार घोषणा: दुइ लाखका पुरस्कार पाउने मिश्र र कंसाकार

    नेपाल प्रज्ञा–प्रतिष्ठानको ३५औँ प्राज्ञसभाले विभिन्न विज्ञ र स्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । बैठकले रु दुई लाखको ‘नेपाल सामाजिक शास्त्र-संस्कृति-दर्शनशास्त्र पुरस्कार’ प्रा डा वीरेन्द्रप्रसाद…

    १ पुष २०७७, बिहीबार

    राष्ट्रिय कविता महोत्सवमा भैरवी भूगोलको कविता ‘नेपालको गीत’ प्रथम

    राष्ट्रिय कविता महोत्सव २०७७ मा नुवाकोटकी भैरवी भूगोल प्रथम भएका छन् । उनको कविता ‘नेपालको गीत’ ले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।…

    २८ मंसिर २०७७, सोमबार

    रमेश विकल साहित्य प्रतिष्ठानद्वारा विविध विधामा पुरस्कार घोषणा

    साहित्यकार रमेश विकलको स्मृतिमा स्थापित विविध पुरस्कारका विजेताहरुको नाम घोषणा गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानले विहीवार विज्ञप्ति जारी गर्दै पुरस्कार विजेताहरुको नाम सार्वजनिक…

    १७ मंसिर २०७७, बिहीबार

    यो वर्षको राष्ट्रिय कविता महोत्सव मङ्सिर २९ मा

    काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मङ्सिर २९ गते काठमाडौँमा आयोजना गर्ने भएको छ ।प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९…

    ५ मंसिर २०७७, शनिबार

    आज महाकवि देवकोटाको ११२ औँ जन्मजयन्ती

    नेपाली साहित्यका विराट् प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६…

    २८ कार्तिक २०७७, शनिबार