× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    विश्वविख्यात फुटबलर पेलेको निधन भएको अफवाह

    पुस-१४, ब्राजिलका विश्वविख्यात फुटबलर पेलेको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा अफवाह फैलिएको छ। विगत एक महिनादेखि ब्राजिलको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचाररत पेलेको निधन भन्दै सामाजिक…

    १३ पुष २०७९, बिहीबार

    अर्जेन्टिनी सरकारले मेस्सीको फोटो अंकित एक हजारको नोट जारी

    पुस-६, कतारमा आयोजित विश्वकप फुटबलको उपाधि जिताउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका लियोनेल मेस्सीको सम्मानमा अर्जेन्टिनाले उनको तस्बिरअंकित नोट जारी गरेको छ। फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि…

    ५ पुष २०७९, बुधबार

    विश्वकपको उपाधि जितेको खुसी मनाउन अर्जेन्टिनामा सार्वजनिक बिदा

    पुस-५, फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको अर्जेन्टिनी राष्ट्रिय फुटबल टोली मंगलबार स्वदेश पुगेसँगै राजधानी ब्युनस आएर्सस्थित प्रख्यात ओबेलिस्कमा कार्यक्रम राखिएको छ । उक्त…

    ४ पुष २०७९, मंगलवार

    जर्मनी सुन्दरी ज्यास्मिन सेलबर्गले जितिन् ६०औँ संस्करणको मिस इन्टरनेसनल २०२२ को उपाधि

    मंसिर-२८, जापानको राजधानी टोकियोमा सम्पन्न ६०औँ संस्करणको मिस इन्टरनेसनल २०२२ को उपाधि २२ वर्षीया जर्मनी सुन्दरी ज्यास्मिन सेलबर्गले चुमेकी छन्। विभिन्न देशका ६६ सुन्दरीले सहभागिता…

    २७ मंसिर २०७९, बुधबार

    सरकारको एक भाषा नीतिको विरोधमा भारतमा ८५ वर्षीय व्यक्तिले गरे आत्मदाह

    मंसिर -११, हिन्दी भाषालाई देशव्यापी रूपमा प्रयोग गर्ने सरकारी प्रयासको विरोधमा दक्षिण भारतमा एक ८५ वर्षीय व्यक्तिले आत्मदाह गरेको प्रहरीले आइतबार जनाएको छ । दक्षिणी…

    १० मंसिर २०७९, आईतवार

    अमेरिकामा एक व्यक्तिले वालमार्ट स्टोरमा गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु

    मंसिर-७, बुधबार दिउँसो (नेपाली समय) अमेरिकी राज्य भर्जिनियामा एक व्यक्तिले वालमार्ट स्टोरमा गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । मृतक र घाइतेको संख्या…

    ६ मंसिर २०७९, बुधबार

    रामदेवको कम्पनीद्वारा उत्पादित पाँचवटा औषधि माथि प्रतिबन्ध

    कार्तिक-२५, योग गुरु बाबा रामदेवको कम्पनी दिब्य फार्मेसीद्वारा उत्पादित पाँचवटा औषधिमा उत्तराखण्ड सरकारले प्रतिबन्ध लगाइएको छ । ‘भ्रामक विज्ञापन’ गरेको आरोप लागेपछि यो कारबाही गरिएको…

    २४ कार्तिक २०७९, शुक्रबार

    ब्राजिलको राष्ट्रपतिमा ७७ बर्षिया बामपन्थी नेता लुला दा सिल्भा विजयी

    कार्तिक-१४, दिग्गज वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा ब्राजिलको राष्ट्रपतिमा विजयी भएका छन् । कडा प्रतिस्पर्धाबीच ७७ वर्षीय सिल्भाले वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित…

    १३ कार्तिक २०७९, सोमबार

    ऋषि सुनक औपचारिकरूपमा बेलायतको प्रधानमन्त्री नियुक्त

    कार्तिक-८, ऋषि सुनक औपचारिक रूपमा बेलायतको प्रधानमन्त्री बन्नुभएको छ । राजा चार्ल्सले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक ५७ औँ प्रधानमन्त्री बन्नुभएको अन्तर्राष्ट्रिय समाचार…

    ७ कार्तिक २०७९, मंगलवार

    बंगलादेश सरकारले बलिउड अभिनेत्री नोरा फतेहीलाई ढाकामा नृत्य गर्न रोक

    कार्तिक-१, बंगलादेश सरकारले बलिउड अभिनेत्री नोरा फतेहीलाई ढाकामा हुने कार्यक्रममा नृत्य गर्न रोक लगाएको छ । मितव्ययिता अपनाउन र डलरको बचत गर्न सरकारले प्रदर्शनको अनुमति…

    ३१ आश्विन २०७९, मंगलवार