३ वर्ष पहिले
असोज -३०,राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको बताउनु भएको छ ।
राष्ट्रपति भण्डारीले आज एक ट्वीट गर्दै जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।
सत्यमोहनको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको पनि राष्ट्रपति भण्डारीले ट्वीटरमार्फत उल्लेख गर्नुभएको छ ।
सत्यमोहनको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको पनि राष्ट्रपति भण्डारीले ट्वीटरमार्फत उल्लेख गर्नुभएको छ ।