× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    अर्को सूचना प्रकाशित नभएसम्मका लागि मुग्लिन नारायणगढ सडकखण्ड बन्द

    ८ आश्विन २०८३, शुक्रबार

    ८ आश्विन २०८३, शुक्रबार

    असोज-९,जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना प्रकाशित नभएसम्मका लागि मुग्लिन नारायणगढ सडकखण्ड बन्द गर्ने निर्णय गरेको छ ।

    प्रशासनले यस क्षेत्रमा निरन्तर वर्षा भईरहेकोले मुग्लिन नारायणगढ सडक खण्डको विभिन्न स्थानहरुमा लगातार पहिरो गइरहेको, पहिरो हटाउने कार्य जारी रहेको अवस्थामा यो खण्डको सवारी आवागमन बन्द नै रहने बताइएको छ।