× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मनकामना केवलकार नजिकै सडकमा वेबारिसे अवस्थामा छाडिएको मोटरसाईकल फेला पर्यो

    २९ श्रावण २०७९, सोमबार

    २९ श्रावण २०७९, सोमबार

    साउन-३०, चितवनको ईच्छाकामना गाऊपालिका वडा नं ४ चेरेस अन्तर्गत मनकामना केवलकारको पार्किङ एरिया नजिकै सडकमा वेबारिसे अवस्थामा छाडिएको मोटरसाईकल प्रहरीले फेला पारेको छ।

    इलाका प्रहरी कार्यालय मुग्लिनले दिएको जानकारी अनुसार ईन्जिन नं.DJGBSJ 32239 भएको ग.५ प.४०९८ नं.को रातो कालो १५० सि.सि.को पल्सर मोटरसाईकल फेला पारी कार्यालयमा राखिएको छ।

    फेला परेर राखीएको सो मोटरसाईकल सम्बन्धित धनिले सक्कलै कागजपत्र साथ सम्पर्क राख्न इलाका प्रहरी कार्यालय मुग्लिनले अनुरोध गरेको छ ‌।

    सम्बन्धित शीर्षकहरु