× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामना फेरि एक जनामा कोरोना सङ्क्रमण पुष्टि

    ४ वर्ष पहिले

    साउन-१०, चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा मंगलबार एक जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ।

    मंगलबार भरतपुर अस्पतालमा गरिएको परिक्षणमा ईच्छाकामना गाउँपालिका वडा नं ३ का ४९ बर्षिया पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएको हो।

    इच्छाकामनामा गत फागुन १० गतेदेखि सङ्क्रमण नदेखिएकोमा फेरि देखा परेको हो

    एक जनामा कोरोना पुष्टि भएसँगै इच्छाकामना गाउँपालिकाले जोखिमलाई मध्य नजर गरी संक्रमण रोकथाम, नियन्त्रण र जोखिमलाई कम गर्न सम्बद्ध सबै व्यक्ति , संस्था , निकाय , कार्यालय , तह र तप्कालाई सावधानी अपनाउन अनुरोध गरेको छ।