× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सोनाम ल्होछारको अवसरमा भोलि देशभर सार्वजनिक विदा

    १७ माघ २०७८, मंगलवार

    १७ माघ २०७८, मंगलवार

    माघ-१८, सरकारले सोनाम ल्होछारको अवसरमा भोलि देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ।

    सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सोनाम ल्होछारको उपलक्ष्यमा माघ १९ गते देशभर नै सार्वजनिक विदा दिने निर्णय गरेको हो।

    सोमवार नै वाग्मती प्रदेश सरकारले पनि सोनाम ल्होछारमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो।

    सोनाम ल्होछार पर्वलाई तामाङ र ह्योल्मो समुदायले विशेष महत्वका साथ मनाउने गर्दछन्।

    सम्बन्धित शीर्षकहरु