× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अबरुद्ध

    २७ असार २०७८, सोमबार

    २७ असार २०७८, सोमबार

    असार-२८,नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अबरुद्ध भएको छ ।आज बिहानै ४:३० बजे चितवनको ईच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोला स्थित चेपाङडाडामा सुख्खा पहिरो गई सडक दुईतर्फ अवरोध भएको हो।

    पहिरो हटाउने कार्य भईरहेपनि माथिबाट ढुङ्गा झरिरहेको हुँदा उक्त सडक प्रयोग गर्ने यात्रु तथा सवारी साधनहरुलाई बुझेर मात्र यात्रा गर्न

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ।