× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज ह्वात्तै बढ्यो सुन तथा चाँदीको भाउ

    १ वर्ष पहिले

    फागुन-२८, आज (आइतबार) सुन तथा चाँदीको भाउ ह्वात्तै बढेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला१ हजार ७ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख ३ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ ।

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले बढेर १२ सय ४५ रूपैयाँ कायम भएको छ।

    शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय २० रूपैयाँमा कारोबार भएको थियो।