× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    काभ्रेको काँशीखण्ड केन्द्रविन्दु भएर ४.३ रेक्टरको भुकम्प

    १ वर्ष पहिले

    फागुन-२१, काभ्रेपलान्चोक केन्द्र भएर भूकम्प गएको छ।आज बिहान ८ बजेर ३ मिनेटमा काभ्रेको काँशीखण्ड नजिक केन्द्रविन्दु भएर ४ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको हो।

    राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो।

    चार दिनअघि पनि ताप्लेजुङलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।