× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज घट्यो सुन तथा चाँदीको भाउ

    १ वर्ष पहिले

    फागुन-१९,आज (शुक्रबार) साताको कारोबारको अन्तिम दिन सुन तथा चाँदीको भाउ घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेर छापावाला सुन १ लाख २ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख २ हजार ६ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २:हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेर १२ सय ६५ रूपैयाँ कायम भएको छ।

    अघिल्लो दिन पनि चाँदीको भाउ प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भएको थियो।