× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज घट्यो सुन तथा चाँदीको भाउ

    १ वर्ष पहिले

    फागुन-१४, आज (आइतबार) साताको कारोबारको पहिलो दिन सुनको तथा चाँदी भाउ घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक ४ रुपैयाँले घटेर छापावाला सुन १ लाख २ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ४ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १२ सय ६० रूपैयाँ कायम भएको छ।

    शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भएको थियो।