× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज घट्यो सुन तथा चाँदीको भाउ

    १ वर्ष पहिले

    फागुन-११, आज (विहीबार) सुनको तथा चाँदी भाउ घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेर छापावाला सुन १ लाख २ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ ।

    बुधबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १२ सय ८५ रूपैयाँ कायम भएको छ।

    बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ९५ रूपैयाँमा कारोबार भएको थियो।