× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुनको भाउ स्थिर बस्दा चाँदीमा सामान्य वृद्धि

    १ वर्ष पहिले

    फागुन-१०, आज (बुधबार) सुनको भाउ स्थिर बस्दा चाँदीमा सामान्य वृद्धि भएको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर बसय छापावाला सुन १ लाख ३ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ९५ रूपैयाँ कायम भएको छ।

    मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय ९० रूपैयाँमा कारोबार भएको थियो।