× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आजपनि घट्यो सुन तथा चाँदीको भाउ

    १ वर्ष पहिले

    फागुन-४, आज (बिहीबार) सुन तथा चाँदीको भाउमा गिरावट आएको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ ले घट्दा छापावाला सुन १ लाख ३ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    बुधबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ६ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेर १२ सय ८५ रूपैयाँ कायम भएको छ।

    बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ९० रूपैयाँमा कारोबार भएको थियो।