× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुनको भाउ घट्दा चाँदीको स्थिर

    १ वर्ष पहिले

    फागुन-२, आज (मंगलबार ) सुनको भाउ घट्दा चाँदीको भाउ स्थिर बसेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँ ले घट्दा छापावाला सुन १ लाख ३ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

    सोमबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ स्थिर बसेर प्रतितोला १२ सय ९५ रूपैयाँ कायम भएको छ।

    सोमबार चाँदीको भाउ प्रतितोला १२ सय ९५ रूपैयाँमा कारोबार भएको थियो।