× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुनको भाउ बढ्दा चाँदीको घट्यो

    १ वर्ष पहिले

    माघ-२५, आज (बुधबार) सुनको भाउ बढ्दा चाँदीको घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख ४ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

    मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेर १३ सय १५ रूपैयाँ कायम भएको छ।

    मंगलबार चाँदीको भाउ प्रतितोला १३ सय २० रूपैयाँमा कारोबार भएको थियो।