× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुनको भाउ बढ्दा चाँदीको स्थिर

    १ वर्ष पहिले

    माघ-२३, आज (सोमबार) सुनको भाउ बढ्दा चाँदीको स्थिर बसेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला ५ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख ४ हजार ६ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँ कायम भएको छ ।

    आइतबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार १ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ स्थिर बसेर प्रतितोला १३ सय २० रूपैयाँ कायम भएको छ।

    आइतबार चाँदीको भाउ प्रतितोला १३ सय २० रूपैयाँमा नै कारोबार भएको थियो।