× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    गठबन्धनका कार्यकर्ताद्वारा रवि लामिछानेको गाडी माथी तोडफोड

    २६ कार्तिक २०७९, आईतवार

    २६ कार्तिक २०७९, आईतवार

    कार्तिक-२६, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेको गाडीमाथि चुनाव प्रसार प्रसारको क्रममा गठबन्धनका कार्यक्रताद्वारा तोडफोड गरेका छन्।

    चितवनको इच्छाकामना मुग्लिनबाट रवि लामिछानेसहित चुनाव प्रचारप्रसार गर्दै कुरिनटार तर्फ गइरहेको अवस्थामा कुरिनटारबाट मुगलिङ तर्फ आईरहेको गठबन्धनका कार्यकर्ताहरूद्वारा लेवाटरमा रबि लामिछानेको गाडीमाथि तोडफोड गरेका हुन्।

    सम्बन्धित शीर्षकहरु