× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सत्ता गठबन्धनले शनिबार चितवनमा आमसभा गर्ने

    २४ कार्तिक २०७९, शुक्रबार

    २४ कार्तिक २०७९, शुक्रबार

    कार्तिक-२५, सत्ता गठबन्धनले शनिबार चितवनमा आमसभा गर्ने भएका छन्।

    लोकतान्त्रिक वाम गठबन्धनले गर्ने चुनावी आमसभालाई प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ।

    आमसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि सम्बोधनलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको चितवन कांग्रेसले जनाएको छ। आमसभा भरतपुरमा हुनेछ।

    सम्बन्धित शीर्षकहरु