

४ वर्ष पहिले
साउन-२३ आज (सोमबार) सुन तथा चाँदीको भाउ स्थिर बसेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर बसेर छापावाला सुन प्रतितोला ९६ हजार ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिनपनि छापावाल सुन प्रतितोला ९६ हजार ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ स्थिर। बसेर १२ सय ५ रूपैयाँ कायम भएको छ। अघिल्लो दिनपनि चाँदी प्रतितोला १२ सय ५ रूपैयाँमा कारोबार भएको थियोे।