× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आज सुन तथा चाँदीको भाउ बढ्यो

    ४ वर्ष पहिले

    जेठ-२३, आज(सोमबार) सुन तथा चाँदीको भाउ बढेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेर छापावाला ९८ हजार १ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ६ सय कायम भएको छ ।

    अघिल्लो दिन छापावाला सुन प्रतितोला ९७ हजार ९ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ४ सयमा कारोबार भएको थियो ।

    यस्तै, चाँदी मूल्य प्रतितोला १५ रुपैयाँ बढेर प्रतितोला १२ सय ९० रूपैयाँमा कायम भएको छ। अघिल्लो दिन १२ सय ७५ रूपैयाँमा कारोबार भएको थियो।

    सम्बन्धित शीर्षकहरु