× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आन्तरिक रेमिटेन्सको सीमा घट्यो अब प्रतिदिन बढीमा २५ हजार रुपैया मात्र पठाउन सकिने ।

    ३ वर्ष पहिले

    फाल्गुण १९, काठमाण्डौ ।
    आन्तरिक रेमिट्यान्सको सीमा घटेको छ । एक स्थानबाट अर्को स्थानमा बैकिङ्ग प्रणली मार्फत पठाउने रकमको सीमा घटेको हो ।

    राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा अन्तरगत आन्तरिक रेमिट्यान्सको सीमा घटाउने घोषणा गरेसंगै उक्त निर्णय कार्यान्वयनमा ल्याएको छ । कार्यान्वयन पछि प्रति दिन २५ हजार रुपैया मात्र एक स्थानबाट अर्को स्थानमा पठाउन सकिने भएको छ, यसअघि १ लाख सम्म रकम पठाउन सकिने सुविधा रहेको थियो ।