× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    गोरखा केन्द्रविन्दु बनाएर भूकम्प गयो

    ३ वर्ष पहिले

    माघ-१२,गोरखा केन्द्रविन्दु बनाएर बुधबार भूकम्प गएको छ । बुधबार साँझ ४.१ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

    आज अपरान्ह ४ बजेर ५४ मिनेटमा गोरखाको केन्द्र रहेर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

    भूकम्पको धक्का गोरखा, चितवन, धादिङलगायत क्षेत्रमा महशुस गरिएको थियो।