× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सुर्खेतमा स्वर्गीय राजा वीरेन्द्रको सालिक राखियो

    ४ वर्ष पहिले

    पुष-१४, सुर्खेतको वीरेन्द्रचौकमा स्वर्गीय राजा वीरेन्द्रविरबिक्रम शाहको सालिक पुन राखिएको छ।

    २०६२/०६३ को आन्दोलनलको क्रममा आन्दोलनकारीले गणतन्त्रको नारा लगाउँदै वीरेन्द्रको सालिक तोडफोड गरेर भत्काइ दिएका थिए।

    वीरेन्द्रको ७६औं जन्मजयन्तिको अवसरमा युवाहरूको समूहले वीरेन्द्रचौकमा अर्ध कदको सालिक राखिएको हो।

    गोरक्ष पिठादिस योगी बलभद्रको अगुवाइमा युवाहरूको समूहले वीरेन्द्रचौकमा सालिक राखेका हुन्।

    २०४४ सालमा पहिलो पटक सो स्थानमा वीरेन्द्रको सालिक राखिएको थियो।