× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    ईच्छाकामना गाउँपालिकाकी अध्यक्ष गिताकुमारी गुरुङ कांग्रेस महाधिवेशन प्रतिनिधिको रुपमा विजयी

    ३ वर्ष पहिले

    मंसिर-७, चितवनको ईच्छाकामना गाउँपालिकाकी अध्यक्ष कुमारी गुरुङ नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रतिनिधि रुपमा विजयी हुनुभएको छ।

    केन्द्रीय महाधिवेशन अन्तर्गत चितवन क्षेत्र नं २ बाट महिला खुल्ला प्रतिनिधिको रुपमा उम्मेदवार उठ्नु भएकी गुरुङले कुल ९९४ मत खसेको मध्ये सानदार ४५७ तेस्रो उच्च मत प्राप्त गरि महाधिवेशन प्रतिनिधिको रुपमा विजयी हुनुभएको हो ।

    सोमबार राति सम्पन्न मतगणनामा दिग्गज महिला नेतृहरुलाई समेत पछि परि विजय हासिल गर्नुभएको हो।