× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले आफ्नो पार्टीको कमिटी नभएको वडामा बजेट नदिने

    ३ वर्ष पहिले

    कार्तिक-२३, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो पार्टी नेकपा एकीकृत समाजवादीको कमिटी गठन नभएको वडामा बजेट नदिने जनाएको छ।

    मुख्यमन्त्री पाण्डेले एक औपचारिक कार्यक्रममा सम्बोधन गर्ने क्रममा आफ्नो पार्टीको केन्द्र देखि प्रदेशसम्म पकढ भएकोले कमिटी गठन भएको स्थानमा बजेट विनियोजन गर्ने र कमिटी गठन नभएको वडामा एक रुपैयाँपनि बजेट नपर्ने हुनाले कमिटी गठन गर्न निर्देशन दिनुभएको हो।

    मुख्यमन्त्रीको अभिव्यक्ति प्रति नेकपा एमालेले आपत्ति जनाएको छ भने सामाजिक सन्जालमा मुख्यमन्त्रीको तिव्र आलोचना भएको छ।