× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेपालबाट मनसुन बहिरियो

    ३ वर्ष पहिले

    असोज-२३, नेपालबाट केहि ढिलो गरी मनसुन बहिरिएको छ ।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार मनसुनको बहिर्गमन सामान्यतया अक्टोबर २ भएता पनि यस वर्षको मनसुन औसत मिति भन्दा केही पछाडी सरेर अक्टोबर २२ गते शुक्रबार वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भू-भाग, लुम्बिनी प्रदेशको पश्चिमी भु-भागबाट बाहिरिएको हो ।

    आगामी केही दिनमा देशका बाँकी भू-भागहरुबाट मनसुन बहिर्गमन हुने अनुमान गरिएको छ।नेपालको मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनिय मौसम प्रणाली जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।