× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    रसायनशास्त्र तर्फको नोबेल पुरस्कार संयुक्त रुपमा दुई वैज्ञानिकले जिते

    ३ वर्ष पहिले

    असोज-२०, यस वर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कारबाट जर्मनीका बेन्जामिन लिस्ट र बेलायतका डेभिड डब्ल्यूसी म्याकमिलानलाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरिएको छ ।

    अणु बनाउने नयाँ तरिकाको विकास गरेकोमा उनीहरुलाई नोबेल पुरस्कार दिने घोषणा गरिएको हो । नयाँ तरिकाले औषधि क्षेत्रमा अनुसन्धानको लागि पनि सहयोग पुग्ने अपेक्षा छ ।

    यसैगरि बिहिबार साहित्यतर्फको नोबेल पुरस्कार घोषणा गरिने छ।