× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नौबिसे-मुग्लिन सडकखण्ड अन्तर्गत मनकामना केवलकार नजिक पहिरो खस्दा राजमार्ग अवरुद्ध

    ३ वर्ष पहिले

    भदौ-१८, नौबिसे-मुग्लिन सडकखण्ड अन्तर्गत केवलकार नजिक पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।

    ट्राफिकले प्रहरी कार्यालय मुग्लिन ले जनाए अनुसार चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मनकामना केबलकार नजिकै पहिरो खस्दा नौबिसे-मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो।

    सो क्षेत्रमा भारीवर्षा बीच पहिरो खसेको भएपनि पहिरो पन्छाउने कार्य भइरहेको ट्राफिकले प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।