× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    माओवादी केन्द्रको प्रवक्तामा महरा

    ३ वर्ष पहिले

    भदौ-९, नेकपा माओवादी केन्द्रको प्रवक्तामा पूर्वसभामुख कृष्णबहादुर महरा चयन भएका छन् । हालै सम्पन्न पार्टी केन्द्रीय समिति बैठकले महरालाई प्रवक्ता तोकेको हो ।

    यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका नारायणकाजी श्रेष्ठले प्रवक्ताबाट राजिनामा गरेको चर्चा संगै उनि प्रवास समिति इन्चार्ज बनाइएको छ ।

    यस्तै संगठन विभाग प्रमुखमा जनार्दन शर्मा चयन भएका छन् ।