× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

    ३ श्रावण २०७८, सोमबार

    ३ श्रावण २०७८, सोमबार

    साउन-४,सरकारले बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    मन्त्रिपरिषद्को बैठकले बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता कार्कीले मुस्लिम समुदायको महत्वपूर्ण पर्व भएकाले विदा दिने निर्णय गरिएको जानकारी दिए ‌।

    बकर इदलाई संसारभरका मुस्लिम समुदायले दोस्रो ठूलो पर्वका रुपमा मनाउने गरेका छ ‌‌