× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    भरतपुर महानगरपालिकामा निषेधाज्ञा उल्लंघन गर्ने ५१ अटो प्रहरी नियन्त्रणमा

    ३ वर्ष पहिले

    असार-१४, चितवन जिल्लाको भरतपुर महानगरपालिका आसपासको क्षेत्रमा निषेधाज्ञा उल्लंघन गर्ने ५१ वटा तीनपांग्रे सवारी साधनलाई कारवाही गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका आसपासको क्षेत्रमा निषेधाज्ञा उल्लंघन गर्ने ५१ वटा तीनपांग्रे (अटो)सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिई होल्डमा राखिएको जनाइएको छ ।

    चितवन जिल्लामा असार १० गते थपिएको निषेधाज्ञामा असार १७ गतेसम्म सार्वजनिक सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको हो ।