३ वर्ष पहिले
जेठ-३०, चितवनको भरतपुर महानगरपालिकामा निषेधाज्ञा उल्लंघन गरी होटल तथा पसल संचालन गर्ने ९ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ले कारबाही गरेको छ ।
भरतपुरको केन्द्रिय बस टर्मिनल क्षेत्रमा पटक पटक सचेत गराउँदा पनि वेवास्ता गरि निषेधाज्ञाको उल्लघंन गरि होटल तथा पसल संचालन गर्ने ९ जना लाई नियन्त्रणमा लिई आवस्यक कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।