× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    माधव पक्षका सांसदहरू भन्छन्- हामीले देउवालाई प्रधानमन्त्री बनाउनु हस्ताक्षर गरेको छैन

    ३ वर्ष पहिले

    जेठ-७, नेकपा एमालेका नेता तथा सभासद सुरेन्द्र पाण्डे र जयकुमार राईले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन वैकल्पिक सरकार दावी गर्ने २७ जना एमाले सांसदको हस्ताक्षर दुरुपयोग भएको बताएका छन् ।

    एमालेका नेता पाण्डेले आफूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको र पुरानै दस्तखत प्रयोग गरिएको हुन सक्ने बताए ।

    त्यसैगरी सुनसरी क्षेत्र नम्बर १ का माधव नेपाल पक्ष सांसद जयकुमार राईले ‘आफूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको बताए ‘।

    सांसद राईले ‘संसद विघटन अगाडि पुसमा सदन बनाउने नाममा मात्रै हस्ताक्षर गरेको बताउँदै सदन बोलाउने कुरामा गरेको हस्ताक्षर देउवा प्रधानमन्त्री बनाउने भनेर प्रयोग भएको हो भने त्यो दुरुपयोग हो । मेरो त्यसमा कुनै समर्थन हुँदैन’ भने