× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    श्रावण-२५,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार हाल देशभर…

    २४ श्रावण २०८०, बिहीबार

    सरकारले ल्याएको शिक्षासम्बन्धी विधेयकप्रति इच्छाकामनाका निजी तथा आवासीय विद्यालयहरुको आपत्ति

    श्रावण-२४,सरकारले ल्याएको शिक्षासम्बन्धी विधेयकप्रति आपत्ति जनाउँदै इच्छाकामनाका निजी तथा आवासीय विद्यालयहरुले ध्यानाकर्षण गराएका छन् । निजी तथा आवासीय विद्यालयका छाता संगठन प्याब्सन इच्छाकामना एकाईले आज…

    २३ श्रावण २०८०, बुधबार

    रास्वापाले र्‍यापिड एक्सन टिम (र्‍याट) परिचालन गरेको विषयमा मुग्लिन बजार पेजबाट फोटो सहितको पोष्ट गरेको विषयमा प्रशासनको ध्यानाकर्षण

    श्रावण-२४, सामाजिक सञ्जाल फेसबुकमा मुग्लिन बजार पेजबाट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाई यातायात व्यवस्थापनका लागि रास्वापाले मंगलबार र्‍यापिड एक्सन टिम (र्‍याट) परिचालन गरेको विषयमा राखेको फोटो…

    २३ श्रावण २०८०, बुधबार

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    श्रावण-२४, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार हाल…

    २३ श्रावण २०८०, बुधबार

    शिक्षा विधेयक विरुद्ध निजि विद्यालय आन्दोलनमा, अनिश्चितकालीन विद्यालय बन्द देखि सवारी साधनहरु सार्वजनिक स्थानमा पार्किङ गर्ने

    श्रावण-२३, सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संसोधन गर्ने भए पछि निजि विद्यालयका सञ्चालकहरु आन्दोलनमा उत्रिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्यालय शिक्षा विधेयक अबैधानिक…

    २२ श्रावण २०८०, मंगलवार

    ठूलाे वर्षाका कारण पहिरो खस्दा देशभरका विभिन्न सडकखण्ड अवरुद्ध

    श्रावण-२३, ठूलाे वर्षाका कारण पहिरो खस्दा देशभर ठाँउठाँउमा सडक अवरुद्ध भएका छन् । अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी काेरिडोर अवरूद्ध…

    २२ श्रावण २०८०, मंगलवार

    बागमतिको बाढीले मदन भण्डारी राजमार्गको केही भाग बगायो

    श्रावण-२३, मकवानपुरको बागमती गाउँपालिका– ४ लमकानामा बागमती नदीले मदन भण्डारी राजमार्ग (धरान-चतरा सडक)को केही भाग बगाएको छ। लगातार परेको पानीका कारण बागमती नदीमा आएको बाढीले…

    २२ श्रावण २०८०, मंगलवार

    पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध

    श्रावण-२३, सिद्धबाबा सुरुङमार्ग क्षेत्रको उत्तरतर्फको प्रवेश विन्दुमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ । राजमार्गको पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइड…

    २२ श्रावण २०८०, मंगलवार

    पहिरोका कारण हेटौँडा–काठमाडौं जोड्ने दुईवटा सडकखण्ड अवरुद्ध

    श्रावण-२३, सोमबारदेखि परिरहेको अविरल वर्षाका कारण पहिरो खस्दा प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने दुईवटा सडकखण्ड अवरुद्ध भएका छन् । पहिरोका कारण हेटौँडा–काठमाडौं जोड्ने…

    २२ श्रावण २०८०, मंगलवार

    लेदोसहितको पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

    श्रावण-२३, लेदोसहितको पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक आज बिहान करिब ५ः२० बजेको समयमा माथिबाट लेदोसहितको पहिरो…

    २२ श्रावण २०८०, मंगलवार